Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज असार १० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज असार १० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.2K
    Shares

    आज असार १० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज असार १० गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ २९ पैसा र बिक्री दर १४२ रुपैयाँ ९४ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५८ पैसा र बिक्री दर १६७ रुपैयाँ ३४ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    money rate 25.JPG

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - ०५:०७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij