२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । आज शुक्रवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ८ सय रुपैयाँमा झरेको छ,भने चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १ हजार तीन सय ३५ रुपैयाँ भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार (हिजो) विहीबार प्रतितोला पाँच सय रुपैयाले घटेको सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँले घटेको हो।
आज शुक्रवार तेजाबी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मुल्यपनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij