Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज असार ७ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज असार ७ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.1K
    Shares

    आज असार ७ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार ७ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०१ पैसा र बिक्री दर १४३ रुपैयाँ ६६ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    3-7-1.webp

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - ०९:१५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij