Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज असार ६ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ? 

आज असार ६ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ? 


  • 3.2K
    Shares

    आज असार ६ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ? 

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्राको बिक्री विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । हिजो (मङ्गलबार) अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा रहेकोमा आज बढेर खरिदमा १३१ रुपैयाँ १० पैसा र बिक्रीमा १३१ रुपैयाँ ७० पैसा पुगेको छ ।

     त्यस्तै, । यता, युके पाउन्ड स्टर्लिङ भने घटेको छ । यसअघि एकको खरिदमा १६७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३४ पैसा तोकिएको युके पाउन्ड आज घटेर खरिदमा १६७ रुपैयाँ २४ पैसा र बिक्रीमा १६८ रुपैयाँमा झरेको छ ।  

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९४ पैसा रहेकोमा आज घटेर खरिदमा ८९ रुपैयाँ ११ पैसा र बिक्रीमा ८९ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

    क्यानेडियन डलर एकको खरिदमूल्य ९९ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य ९९ रुपैयाँ ६६ पैसा पुगेको छ । यो मुद्रा मङ्गलबारको तुलनामा बढेको हो । त्यस्तै, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीमा ९ रुपैयाँ ३१ पैसा कायम भएको छ । 

    विस्तृतमा हेर्नुस् 

    money rate-6.jpg

    प्रकाशित मिति :आषाढ ६ २०८० बुधवार - १०:२२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij