Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी


  • 3.0K
    Shares

    मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

    काठमाडौँ। मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बैठक केहीबेरअघि सुरु भएको हो ।

    बैठकमा मन्त्रालयगत एजेन्डालगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायत विभागीय मन्त्रीहरु सहभागी छन् ।

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - १६:०९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij