२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असार ५ गते मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
क्यानेडियन डलर एकको खरिदमूल्य ९९ रुपैयाँ ५ पैसा र बिक्रीमूल्य ९९ रुपैयाँ ५० पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९ रुपैयाँ २६ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij