Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कोशी प्रदेश सरकारको निर्णय: बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई १ लाख, घाइतेलाई ५० हजार दिने

कोशी प्रदेश सरकारको निर्णय: बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई १ लाख, घाइतेलाई ५० हजार दिने


  • 2.0K
    Shares

    • images
    कोशी प्रदेश सरकारको निर्णय: बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई १ लाख, घाइतेलाई ५० हजार दिने
    images

    कोशी प्रदेश सरकारले हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई एक लाख दिने निर्णय गरेको छ।

    कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले घाइतेलाई उपचारका ५० हजार राहतस्वरूप दिने पनि निर्णय गरेको छ।

    मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए।

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - ०५:२६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij