Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण

प्रधानमन्त्री सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण


  • 2.8K
    Shares

    प्रधानमन्त्री सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण

    विराटनगर । संखुवासभाको बाढी पहिरो निरीक्षण गरी ताप्लेजुङका लागि उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण भएको छ । 

    प्रधानमन्त्री को प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार मौसमको प्रतिकुलताका कारण  प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा अवतरण  गरेको उनले बताए। 

    फेरि बाढी पहिरो पीडित रहेको ताप्लेजुङ र पाँचथर जाने वा नजाने भन्ने विषयमा अहिले निर्णय भइनसकेको उनले बताए । 
    प्रधानमन्त्री ‘प्रचण्ड’ आज दिउँसो बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभा पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी काठमाडौं फर्कने कार्यक्रम थियो ।

    प्रकाशित मिति :आषाढ ४ २०८० सोमवार - १४:३०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij