Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

कुमारी बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?


  • 3.0K
    Shares

    कुमारी बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

    काठमाडौँ । कुमारी बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ ३१ गते सेबोनमा निवेदन दिएको हो ।

    विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले १० वर्षका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा केबिएलएम डिबेञ्चर २०९० नामक ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।

    सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ३० लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट विक्री गर्नेछ । 

    प्रकाशित मिति :आषाढ ४ २०८० सोमवार - १३:०९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij