Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?


  • 3.1K
    Shares

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख ११ हजार ४५० रुपैयाँ तोकिएको छ । यसअघि अर्थात आइतबार पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    यता, चाँदीको मुल्य भने प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ४० रुपैयाँ पर्नेछ ।

     

    प्रकाशित मिति :आषाढ ४ २०८० सोमवार - १०:२९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij