२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असार ४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ८० पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ४० पैसा, युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ ३ पैसा र बिक्रीमा १४३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ६७ पैसा र बिक्रीमा १६८ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
क्यानेडियन डलर एकको खरिदमा ९९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५६ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९ रुपैयाँ २६ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij