Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?


  • 3.1K
    Shares

    • images
    सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

    काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

    आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४ सय ५० रुपैयाँ पुगेको छ । शुक्रबार भने छापावाल सुनलाई १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजावी सुनलाई १ लाख ११ हजार २ सय ५० रुपैयाा तोकिएको थियो । 

    यता, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेर १ हजार ४ सय ४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि १ हजार ४ सय २५ रुपैयाँ तोकिएको थियो । 

     

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - ११:५४:५२ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij