Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज असार ३ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज असार ३ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.5K
    Shares

    आज असार ३ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असार ३ गते आईतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

    जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ १९ पैसा र बिक्री दर १४४ रूपैयाँ ८४ पैसा रहेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २९ पैसा र बिक्री दर १६८ रूपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    money 3.jpg

        

     


      

     

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १०:०६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij