Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

चीनमा उपचारपछि आज स्वदेश फर्किँदै वर्षमान पुन

चीनमा उपचारपछि आज स्वदेश फर्किँदै वर्षमान पुन


  • 1.9K
    Shares

    चीनमा उपचारपछि आज स्वदेश फर्किँदै वर्षमान पुन
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किदै छन् । विहान साढे ११ बजे चीनबाट उपचार गरेर फर्किन थालेका हुन् । 

    वंशाणुगत जन्डिस बल्भिएपछि उपचार गर्न गत फागुन १ गते चीन गएका थिए ।  उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गिरएको हो । उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ। 

    सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन्। यसअघि नेता पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुँदा समेत सामान्य मानिने गरिएको थियो । लामो उपचार र स्वास्थ्यमा भएको चामत्कारिक सुधारपछि नेता पुन नेपाल आउन लागेका हुन् ।

     

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १०:२४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij