Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हाजिर गरेर टाप कस्ने सिंहदरबारका कर्मचारीको अनुगमन

हाजिर गरेर टाप कस्ने सिंहदरबारका कर्मचारीको अनुगमन


  • 2.3K
    Shares

    हाजिर गरेर टाप कस्ने सिंहदरबारका कर्मचारीको अनुगमन

    काठमाडौँ । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यरत निजामती कर्मचारीहरू बिहान हाजिर गर्ने र दिनभरि हराउन थालेपछि सिंहदरबारका सबै गेटमा अनुगमन गर्न थालिएको छ । 

    कार्यालय समयमा कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिने तर बिहान बेलुकै हाजिरको रेकर्ड देखिएपछि अनुगमन गर्न थालिएको हो । राष्ट्रिय सतर्कता केन्द्रको निर्देशनमा अनुगमन गर्न थालिएको बताइएको छ । 

    darbar .jpg

    प्रकाशित मिति :जेठ ३२ २०८० बिहिवार - १०:३२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij