Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज जेठ ३२ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज जेठ ३२ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.5K
    Shares

    आज जेठ ३२ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलरको खरिदमूल्य १३१ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ६६ पैसा, युरोपियन युरो एकको खरिदमा १४१ रुपैयाँ ६२ पैसा र बिक्रीमा १४२ रुपैयाँ २७ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ६० पैसा र बिक्रीमूल्य ९९ रुपैयाँ ६ पैसा तोकिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९ रुपैयाँ ४० पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३१ पैसा र बिक्रीमा १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३५ रुपैयाँ १० पैसा र कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ११ पैसा रहेको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    32.jpg

    प्रकाशित मिति :जेठ ३२ २०८० बिहिवार - १०:१०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij