Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?


  • 2.3K
    Shares

    महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले कम्पनीको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ९ लाख ४७ हजार ३९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

    विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंकले शेयरको मूल्य तोकेको छैन् । 

    महालक्ष्मी विकास बैंकको शेयर खरीदका लागि इच्छुक शेयरधनीहरूले आगामी ३५ दिनभित्र महालक्ष्मी विकास बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

    महालक्ष्मी विकास बैंकले विद्यमान संस्थापकबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - ११:४४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij