Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला ९०० रुपैयाँले सस्तियो सुन 

सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला ९०० रुपैयाँले सस्तियो सुन 


  • 2.8K
    Shares

    सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला ९०० रुपैयाँले सस्तियो सुन 

    काठमाडौँ । आज बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।

    मङ्गलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुन १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख ११ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । 

    यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँ घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १ हजार ४ सय २५ रुपैयाँमा झरेको हो ।

     

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - १०:५४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij