Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

उपचारका लागि सिंगापुर जाँदै देउवा दम्पती

उपचारका लागि सिंगापुर जाँदै देउवा दम्पती


  • 3.9K
    Shares

    उपचारका लागि सिंगापुर जाँदै देउवा दम्पती

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि आज दिउँसो सिंगापुर जाने भएका छन् । आज राति ११  बजे सिंगापुर एयरलाइन्समार्फत् उनी सिंगापुर जाने कार्यक्रम तय भएको बताएको छ।

    सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेका हुन्। देउवा सचिवालयका अनुसार पेटसम्बन्धी समस्या देखिएकाले नियमित फलोअपका लागि सिंगापुर अस्पतालमा जान लागिएको हो ।

    देउवाको साथमा पत्नी डा.आरजु देउवा पनि सिंगापुर जान लागेकी छन्। उनीहरु एक सातापछि स्वदेश फर्कने कार्यक्रम छ।

    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - १५:३८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij