Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


  • 2.0K
    Shares

    सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

    काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

    मंगलबार बसेको प्रदेशसभा बैठकले आगामी वर्षका लागि ल्याएको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । 

    गत २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।



    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - १४:५६:३१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij