Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज जेठ ३० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज जेठ ३० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.7K
    Shares

    आज जेठ ३० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज जेठ २८ गते मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६० पैसा र बिक्रीमा १३२ रुपैयाँ २० पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ७ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४७ पैसा तोकिएको छ।  

    जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४५ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ९ पैसा र बिक्रीमा ३५ रुपैयाँ २५ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    30.jpg

    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - ०९:२३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij