Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एलाइसी नेपालका शेयरधनीहरुले लाभांश नपाउने, यस्तो छ कारण

एलाइसी नेपालका शेयरधनीहरुले लाभांश नपाउने, यस्तो छ कारण


  • 2.9K
    Shares

    एलाइसी नेपालका शेयरधनीहरुले लाभांश नपाउने, यस्तो छ कारण

    काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको १२५ औँ बैठकले आव २०७७/७८ को मुनाफाबाट कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको हो ।

    कम्पनीको अघिल्लो आव २०७७/७८ को वासलात, सोही आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी सो लाई स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने कम्पनीले जनाएको छ । 

    आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

     

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - ११:३८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij