२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो दिन सुनको भाउ शुक्रबारकै मूल्यमा कारोबार हुनेछ ।
यो दिन छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij