Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची


  • 2.3K
    Shares

    तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची
    images

    काठमाडौँ । आज २५ गते बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज बिहीबार ठुलो गोलभेडा (भारतीय) प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा,सानो लोकल (गोलभेडा) १३ रुपैयाँ, सानो टनेल गोलभेडा २८ रुपैयाँ ८० पैसा, रातो आलु ४६ रुपैयाँ, मुडेको आलु ४१ रुपैयाँ, सेतो आअलु ३९ रुपैयाँ, लोकल गाजर, सौफको साग, मेथी, चमसूर र पालूगो साग ११६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली, स्कूस, लोकल परवर, लौका र घिउ सिमी (लोकल) प्रतिकेजी ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु), तराई परवर र सखरखण्ड ८५ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, तोरीको साग ३५ रुपैयाँ, हरियो प्याज ५६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६४ रुपैयाँ, डल्ले च्याउ ३४० रुपैयाँ, कुरीलो १९३ रुपैयाँ ३३ पैसा, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ८६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सजिवन ९६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २३५ रुपैयाँ, पुदीना १५६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, कागती १७० रुपैयाँ, मालदह आँप ८६ रुपैयाँ र दसहरी आँप ११३ रुपैयाँ ३३ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

     

    प्रकाशित मिति :जेठ २५ २०८० बिहिवार - ०९:०९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij