Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

राष्ट्र उत्थानलाई प्राप्ति गर्न आशा लघुवित्तले राष्ट्र बैंकबाट पायो सैद्धान्तिक सहमति

राष्ट्र उत्थानलाई प्राप्ति गर्न आशा लघुवित्तले राष्ट्र बैंकबाट पायो सैद्धान्तिक सहमति

  • 2.8K
    Shares

    राष्ट्र उत्थानलाई प्राप्ति गर्न आशा लघुवित्तले राष्ट्र बैंकबाट पायो सैद्धान्तिक सहमति

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्त वित्तीय संस्थालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले आज बुधबार दुई कम्पनीलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

    यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो । दुवै कम्पनीका सञ्चालक समितिका अधिकारीहरुबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर गरेका थिए ।

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - १५:३५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij