Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनको मुल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?


  • 3.6K
    Shares

    सुनको मुल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मुल्य बढेर कारोबार हुने भएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

    मङ्गलबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ पुगेको हो ।

    त्यस्तै, यसअघि प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मुल्य बढेर आज १ लाख १२ हजार १५० रुपैयाँ पुगेको हो ।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - १२:११:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij