Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज तरकारी र फलफूलको मूल्य कति? विस्तृतमा हेर्नुहोस्

आज तरकारी र फलफूलको मूल्य कति? विस्तृतमा हेर्नुहोस्


  • 2.1K
    Shares

    आज तरकारी र फलफूलको मूल्य कति? विस्तृतमा हेर्नुहोस्
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको आजको मूल्य सूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज बुधबार  ठुलो गोलभेडा (नेपाली) २२ रुपैयाँ ५० पैसा, ठुलो गोलभेडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडा १५ रुपैयाँ, रातो आुल ४७ रुपैयाँ, रातो आलु (भारतीय) ३७ रुपैयाँ, मुडेको आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ३७ रुपैयाँ, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली, लौका, तने बोडी, हरियो प्याज र भेडे खुर्सानी ६५ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप ८६ रुपैयाँ, दसहरी आँप ९३ रुपैयाँ ३३ पैसा, मौसम १९० रुपैयाँ, लोकल काक्रो ११६ रुपैयाँ, रुख कटहर ३६ रुपैयाँ ६७ पैसा, किवि ४५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, लोकल लिच्ची १३३ रुपैयाँ ३३ पैसा, अदुवा २४५ रुपैयाँ, अकबरे खुर्सानी २२५ रुपैयाँ, सुकेको लसुन (नेपाली) २१० रुपैयाँ, सुकेको लसुन (चाइनिज) २३७ रुपैयाँ ५० पैसा, रहु माछा ३२२ रुपैयाँ ५० पैसा, बचुवा माछा २६० रुपैयाँ र मुंगरी ताजा माछा ३३० रुपैयाँ तोकिएको छ । 

     

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - ०९:१९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij