Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?


  • 2.1K
    Shares

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ । आज मङ्गलवार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलवार  सुनचाँदी दुवैको मूल्य बढेको हो । 

    हिजो सोमवार तोलामा १ लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - १०:२३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij