Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, बजेटमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, बजेटमाथि छलफल हुने


  • 2.2K
    Shares

    प्रतिनिधिसभा बैठक आज पनि बस्दै, बजेटमाथि छलफल हुने

    प्रतिनिधिसभा बैठक आज मंगलवार पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । 

    बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्वको आयव्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने सभामुख देवराज घिमिरेले जानकारी दिए ।

    सोमवारको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विषयमा छलफल सकेर बजेटमाथिको छलफल शुरू भएको थियो ।

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - ०५:०९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij