Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनको मुल्य प्रतितोला १७ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य प्रतितोला १७ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • 2.2K
    Shares

    सुनको मुल्य प्रतितोला १७ सय रुपैयाँले  घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार हालसम्मकै उच्च १ लाख १३ हजार ३ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ११ हजार ६ सय रुपैयाँमा झरेको हो । त्यस्तै, तेजावी सुन १ लाख १२ हजार ७५० रुपैयाँ रहेकोमा आज घटेर १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार हुनेछ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । शुक्रबार प्रतितोला १ हजार ४३५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ४१५ रुपैयाँ पर्नेछ ।

     

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - ११:०२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij