Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?


  • 1.8K
    Shares

    • images
    आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?
    images
     

    काठमाडौँ । आज २१ गते आइतबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज आइतबार ठुलो गोलभेडा (नेपाली) २७ रुपैयाँ ६७ पैसा, ठुलो गोलभेडा (भारतीय), रातो आलु (भारतीय), सेतो आलु, तोरीको साग र रुख कटहर ३५ रुपैयाँ, सानो गोलभेडा (टनेल) १७ रुपैयाँ ६७ पैसा, रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३९ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ, लोकल गाजर, तामा, पुदीना, ब्रोकाउली, सखरखण्ड र तने बोडी ९५ रुपैयाँ, लोकल बन्दा ११ रुपैयाँ तोकिएको छ। 

    त्यस्तै, अनार ३७५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, मालदह आँप ११० रुपैयाँ, दसहरी आँप १६५ रुपैयाँ, हरियो अंगुर २६५ रुपैयाँ, मौसम १७५ रुपैयाँ, जुनार २२५ रुपैयाँ, लोकल काक्रो र नेपाली मेवा ११५ रुपैयाँ, लोकल लिच्ची १९० रुपैयाँ, भारतीय लिच्ची २७५ रुपैयाँ, किवि र आभोकाडो ४५० रुपैयाँ तोकिएको छ ।

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - ०९:०४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij