२०८२ भाद्र १ गते आइतवार
भायानेटले आफ्ना प्रयोगकर्ताहरुकोलाई भयंकर नामको नयाँ अफर ल्याएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले अब इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र ८०० मै भायाटिभी कम्बो प्लान प्राप्त गर्न सकिने भएको हो ।
भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र रु. ८०० मा २० एमबिपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij