Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल बीमा प्राधिकरणले गर्यो ७ कर्मचारी आपुर्तिको आब्हान, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

नेपाल बीमा प्राधिकरणले गर्यो ७ कर्मचारी आपुर्तिको आब्हान, कहिलेसम्म दिन सकिन्छ आवेदन ?


  • 2.7K
    Shares

    नेपाल बीमा प्राधिकरणले गर्यो ७ कर्मचारी आपुर्तिको आब्हान, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ । नेपाल बीमा प्राधिकरणले करार सेवा सिलबन्दी दरभाउपत्र मार्फत कर्मचारी आपुर्तिका लागि आब्हान गरेको छ । प्राधिकरणले ७ कर्मचारी आपुर्तिका लागि आब्हान गरेको हो । 

    प्राधिकरणले ३ जना सुरक्षाकर्मी, २ जना सरसफाइ कर्मी र रिसेप्सनिष्ट र टाइपिङमा २ जना आपुर्ति गर्न आब्हान गरेको हो । उक्त आपुर्ति फारम जेठ ३० गते १२ बजेभित्र बुझाइसक्नुपर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ । दरभाउपत्र जेठ ३० गते दिउँसो २ बजे खोलिने कम्पनीले जनाएको छ ।

    18.webp

    प्रकाशित मिति :जेठ १८ २०८० बिहिवार - १६:२५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij