Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?


  • 2.1K
    Shares

    • images
    आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?
    images
    काठमाडौँ । आज १८ गते बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार ठुलो गोलभेडा २७.५०,रुपैयााँ, घिरौला ६५ रुपैयाँ रायोको साग ३५ रुपैयाँ, भिण्डी ७४ रुपैयाँ पालूगो साग ९६.६७ रुपैयाँ कुरीलो १८३.३३ रुपपैयाँ तोकिएको छ ।

    यस्तै, अनार ३३५ रुपैयाँ, मालदह आँप १२० रुपैयाँ र दसहरी आँप १९३.३३ रुपैयाँ, आभोकाडो ४५० रुपैयाँ, रुख कटहर ३५ रुपैयाँ, किवि ४५० रुपैयाँ ,लीच्ची (लोकल) २२५ रुपैयाँ जुनार २१० रुपैयाँ ,मौसम १५६.६७ रुपपैयाँ तोकिएको छ । 

    प्रकाशित मिति :जेठ १८ २०८० बिहिवार - ०९:०७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij