Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?


  • 2.3K
    Shares

    • images
    आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?
    images
    काठमाडौँ । आज १६ गते  मंगलबार  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज गोलभेडा, तने बोडी, घिरौला र झिगूनी ५५ रुपैयाँ, रातो आलु ३९ रुपैयाँ, रातो आलु ९भारतीय० ३१ रुपैयाँ, मुडेको रातो आलु ३२ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३४ रुपैयाँ ६७ पैसा, लोकल गाजर, काउली, परवर, ब्रोकाउली र हाइब्रीड सिमी ७५ रुपैयाँ, स्थानीय ज्यापु काउली ८६ रुपैयाँ तोकिएको छ ।

    यस्तै, अनार ३२५ रुपैयाँ, मालदह आँप ११० रुपैयाँ र दसहरी आँप १९० रुपैयाँ, कागती १७० रुपैयाँ, रुख कटहर ३५ रुपैयाँ, किवि ४५० रुपैयाँ ,आभोकाडो ४५० रुपैयाँ तोकिएको छ ।

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - ०९:०५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij