Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदै छ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदै छ कारोबार ?


  • 2.8K
    Shares

    सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदै छ कारोबार ?

    काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइबारकै मूल्यमा सुनचाँदीको कारोबार गर्न सकिने भएको हो । मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ र तेजावी सुन १ लाख ७ हजार ६ सय रुपैयाँ पर्नेछ । 

    यस्तै, चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :जेठ १५ २०८० सोमवार - १०:१४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij