Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची


  • 1.9K
    Shares

    तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची
     

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार गोलभेडा, झिगूनी, माछे खुर्सानी र रायोको साग प्रतिकेजी ४५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ३५ रुपैयाँ, भारतीय रातो आलु ३१ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३२ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३४ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    अनार ३१० रुपैयाँ, मालदह आँप ११० रुपैयाँ, दसहरी आँप १९३ रुपैयाँ ३३ पैसा, सुकेको लसुन (चाइनिज) २४५ रुपैयाँ, सुकेको लसुन (नेपाली) १४० रुपैयाँ, सुकेको छ्यापी १३० रुपैयाँ, रहु माछा ३४० रुपैयाँ र मुंगरी ताजा माछा ३१० रुपैयाँ तोकिएको छ । 

    प्रकाशित मिति :जेठ १५ २०८० सोमवार - ०९:०९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij