Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?


  • 2.1K
    Shares

    • images
    आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?
    images

    काठमाडौँ । आज १४  गते आइतबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज आइतबार ठुलो गोलभेडा, लौका, घिरौला, रायोको साग, हाइब्रीड काक्रो, माछे खुर्सानी र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँ, रातो आलु ४१ रुपैयाँ, रातो आलु भारतीय ३१ रुपैयाँ, सेतो आलु २३ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ९भारतीय०, रुख कटहर, र हरियो फर्सी ३५ रुपैयाँ रहेको छ । 

    यस्तै आज मालदह आँप १३५ रुपैयाँ, दसहरी आँप २१० रुपैयाँ, हरियो अंगुर २२५ रुपैयाँ, मौसम १७० रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, लोकल लिच्ची १७५ रुपैयाँ, भारतीय लिच्ची २६५ रुपैयाँ, किवि र आभाकाडो ४५० रुपैयाँ, रहु माछा ३४० रुपैयाँ र मुंगरी माछा ३१०  रहेको छ । 

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - ०९:०७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij