Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची


  • 1.5K
    Shares

    • images
    तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची
    images
    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शनिबार नेपाली गोलभेडा, लाकल सिमी, लौका, तने बोडी, रायोको साग र हाइब्रीड काक्रो प्रतिकेजी ४५ रुपैयाँ, ठुलो गोलभेडा (भारतीय) ५५ रुपैयाँ, रातो आलु र मुडेको आलु ४१ रुपैयाँ, रातो आलु (भारतीय) ३१ रुपैयाँ, तोकिएको छ । 

    त्यस्तै, स्थानीय ज्यापु काउली ९५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, घिरौला र झिगुनी ४६ रुपैयाँ, भिण्डी ५६ रुपैयाँ, पालूगो र चमसूरको साग ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६५ रुपैयाँ, डल्ले च्याउ ३०४ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा र कुरीलो २७५ रुपैयाँ तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    प्रकाशित मिति :जेठ १३ २०८० शनिवार - १२:४३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij