Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?


  • 2.3K
    Shares

    • images
    आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?
    images
    काठमाडौँ । आज ११ गते बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज बिहीबार नेपाली गोलभेडा, लोकल सिमी, फर्सी र रुख कटहर ४५ रुपैयाँ, तराई सानो गोलेभडा, हाइब्रीड लसुन, चिचिन्डो, लौका र तने बोडी प्रतिकेजी ३५ रुपैयाँ, रातो आलु ४१ रुपैयाँ, रातो आलु ९भारतीय० ४१ रुपैयाँ, सुकेको प्याज ३४ रुपैयाँ ५० पैसा रहेको छ । 

    यस्तै आज अनार २६५ रुपैयाँ, कालो अंगुर ३२५ रुपैयाँ, मौसम २६५ रुपैयाँ, जुनार २१० रुपैयाँ, लोकल काक्रो ८६ रुपैयाँ, नेपाली मेवा ६५ रुपैयाँ, लोकल लिच्ची १७६ रुपैयाँ ६७ पैसा, किवि र आभोकाडो ४५० रुपैयाँ, अदुवा २७० रुपैयाँ, सुकेको खुर्सानी ४६५ रुपैयाँ, रहु माछा ३४३ रुपैयाँ ३३ पैसा, छडी माछा २७५ रुपैयाँ र बचुवा माछा २८० रुपैयाँ रहेको छ । 

    प्रकाशित मिति :जेठ ११ २०८० बिहिवार - ०९:०४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij