Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन सनराइज क्यापिटलको आग्रह

हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन सनराइज क्यापिटलको आग्रह


  • 2.5K
    Shares

    • images
    हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन सनराइज क्यापिटलको आग्रह
    images

    काठमाडौँ । सन्राईज क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०७९/०८० को हितग्राही खाता संचालन गरेवापत हितग्राहीहरुलाई बार्षिक शुल्क भुक्तान गर्न अनुरोध गरेको हो ।

    क्यापिटलले २०८० असार मसान्तभित्र उक्त शुल्क भुक्तानी नगरेको अवस्थामा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने जनाएको छ । नविकरण शुलक बुझाउनका लागि कम्पनीमा वा सनराइज बैंकको नजिकको शाखा कार्यालयहरुमा भुक्तान गर्न सकिन्छ ।

    प्रकाशित मिति :जेठ १० २०८० बुधवार - १३:०८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij