Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज काठमाडौँमा कुन तरकारी र फलफूलको भाउ प्रतिकेजी कति होला ? हेर्नुस् मूल्यसूची

आज काठमाडौँमा कुन तरकारी र फलफूलको भाउ प्रतिकेजी कति होला ? हेर्नुस् मूल्यसूची


  • 2.1K
    Shares

    • images
    आज काठमाडौँमा कुन तरकारी र फलफूलको भाउ प्रतिकेजी कति होला ? हेर्नुस् मूल्यसूची
    images
    काठमाडौँ । आज जेठ १० गते बुधबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज नेपाली ठूलो गोलभेडाको औसत मूल्य प्रतिकिलो ४५ रूपैयाँ रहेको छ भने गोलभेडा (ठूलो भारतीय)को औसत मूल्य प्रतिकिलो ५६.६७ रूपैयाँ रहेको छ । 

    यस्तै आज अनारको औसत मूल्य प्रतिकिलो २७०, मालदह आँपको औसत मूल्य प्रतिकिलो २१० कालो अंगुरको औसत मूल्य प्रतिकिलो ३२५, रुख कटहरको औसत मुल्य प्रतिकिलो ४५,तोकिएको छ 

    प्रकाशित मिति :जेठ १० २०८० बुधवार - ०९:००:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij