Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

बागमती प्रदेश सभामा  प्रि- बजेटबारे छलफल

बागमती प्रदेश सभामा  प्रि- बजेटबारे छलफल


  • 2.0K
    Shares

    बागमती प्रदेश सभामा  प्रि- बजेटबारे छलफल
    images

    बागमती प्रदेशसभामा प्रि -बजेटबारे छलफल सुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका छन्।

    बैठकमा मन्त्री लामाले उद्यम प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, औद्योगिक पूर्वाधारमा लगानी गर्ने, उद्योग ग्राम सञ्चालन गर्ने, समावेशी र सन्तुलित विकास जस्ता सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्। विनियोजन विधेयकमाथि सांसदहरूले बुधबार बिहान ११ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । 

     

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १६:०६:५४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij