Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

१४ वर्षीया किशोरी बलात्कार आरोपमा युवक पक्राउ

१४ वर्षीया किशोरी बलात्कार आरोपमा युवक पक्राउ


  • 1.9K
    Shares

    १४ वर्षीया किशोरी बलात्कार आरोपमा युवक पक्राउ

    रूपन्देहीमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–७ भैसाघानका २० वर्षीय रियाज अहमद मुसलमान रहेका छन् । उनलाई सोमवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १२:५८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij