Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

महालक्ष्मी विकास बैंकको २ लाख ४० हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रीमा

महालक्ष्मी विकास बैंकको २ लाख ४० हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रीमा


  • 2.2K
    Shares

    महालक्ष्मी विकास बैंकको २ लाख ४० हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले २ लाख ४० हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

    बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो ।

    उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

    उक्त समयमा विद्यमान संस्थापक शेयरधनीहरुबाट शर्त बमोजिम शेयर खरिदको लागि निवेदन पर्न नआएमा प्रचलित कानुन अनुसार सो शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १०:२६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij