Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

स्विटजरल्याण्ड पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जना महिला पक्राउ

स्विटजरल्याण्ड पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जना महिला पक्राउ


  • 2.3K
    Shares

    स्विटजरल्याण्ड पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जना महिला पक्राउ

    काठमाडौं।  स्विटजरल्याण्ड पठाइदिन्छु भनी रकम ७ लाख रकम ठगी गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ  गरेको छ।

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिगा बस्‍दै आएकी ४६ वर्षीया पार्वती थापा पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीलाई उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशि रोजगार विभाग बुद्धनगरमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

    उनले  तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीका लागि स्वीटजरल्याण्ड पठाइदिन्छु भन्‍दै  पटक-पटक गरी ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १५:४५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij