Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?


  • 8.6K
    Shares

    बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको मुल्य तोलामा ८०० रुपैंयाले बढेको छ । 

    शुक्रबार प्रतितोला ८८ हजार २०० रुपैंयामा कारोबारमा भएको सुनको मुल्य आज तोलामा ८०० रुपैंयाले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ । तेजावी सुनको मुल्य ८८ हजार ५५० रुपैंया रहेको छ ।

    यस्तै, चाँदीको मुल्य पनि २५ रुपैंया बढेर प्रतितोला १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । शुक्रबार चाँदीको मुल्य १३ सय ५ रुपैंयामा कारोबार भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - ११:०५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij