Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?


  • 2.2K
    Shares

    • images
    आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?
    images

    काठमाडौँ । आज जेठ  ८ गते सोमबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार गोलभेडा, रुख कटहर र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, रातो आलु ३६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३१ रुपैयाँ, मुडेको रातो आलु ३६ रुपैयाँ ५० पैसा, लोकल गाजर ६५ रुपैयाँ, तराई गोलभेडा ४० रुपैयाँ, सेतो आलु २९ रुपैयाँ ३३ पैसा, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, लोकल परवर ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, भटमासकोशा ११६ रुपैयाँ ६७ पैसा, चिचिन्डो ४६ रुपैयाँ ६७ पैसा, चामसूर, सौफ र पालूगो साग ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, न्यूरो र हरियो प्याज ७६ रुपैयाँ ६७ पैसा, तोरी र रायोको साग ४६ रुपैयाँ ६७ पैसा, बरेला १०५ रुपैयाँ, सेलरी १४० रुपैयाँ र पुदीना १८० रुपैयाँ तोकिएको छ ।

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - ०९:१३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij