Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?


  • 1.8K
    Shares

    • images
    आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?
    images

    काठमाडौँ । आज जेठ ५ गते शुकबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज  शुकबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज नेपाली ठूलो गोलभेडाको औसत मूल्य प्रतिकिलो ५५ रूपैयाँ रहेको छ भने गोलभेडा (ठूलो भारतीय ) को औसत मूल्य प्रतिकिलो ६६.६७ रूपैयाँ रहेको छ । 

    यस्तै आज अनारको औसत मूल्य प्रतिकिलो २६५, मालदह आँपको औसत मूल्य प्रतिकिलो २३५ कालो अंगुरको औसत मूल्य प्रतिकिलो ३२५,तोकिएको छ ।

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - ०७:२०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij