Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

१८ वर्षीय  किशोरी बलात्कृत आरोपमा,एक जना पक्राउ

१८ वर्षीय  किशोरी बलात्कृत आरोपमा,एक जना पक्राउ


  • 1.8K
    Shares

    १८ वर्षीय  किशोरी बलात्कृत आरोपमा,एक जना पक्राउ

    महोत्तरीमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्सी गाउँपालिका –४ भेटपुर टोलका २१ वर्षीय रामनगिना राउत बरै रहेका छन् ।उनलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​​

    किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी​ गैडाभेटपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - १२:०३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij